खाताका विशेषताहरु :
खाता खोल्न :
खाता खोल्ने समय केवाईसी अपडेट तथा भेरीफिकेसन गरिने अथवा डिजिटल माध्यम बाट गरिने।
खाता खोल्न चाहिने कागजातहरु :
- मान्य पासपोर्टको कपि
- पासपोर्ट साइजको फोटो - १ प्रति
- गैह्र आवासीय नेपालीको मान्य परिचयपत्र
- बचत खाताको फारम भर्ने
* बचत खाता अनुरुपका शर्तहरु लागु हुनेछन।