साधारण बचत होइन, यो हो बढी फाइदाको बचत खाता। २०८२ साल वैशाख १ गतेदेखि लागू।
न्यूनतम मौज्दात: रू. २५,०००
अन्य शुल्कहरू सेवाशुल्क तालिका (STC) अनुसार लागू हुनेछन्।
आकर्षक ब्याजदर: https://www.kumaribank.com/interest-rate-deposits
नागरिता प्रमाणपत्र वा मान्य राहदानीको प्रतिलिपि
राष्ट्रिय परिचयपत्र (NID) वा NID नम्बर
नेपाली मोबाइल नम्बर भएमा मोबाइल नम्बर प्रमाणीकरणको स्क्रिनसट
पासपोर्ट साइजको फोटो