कुमारी भिसा डेबिट कार्ड

    कुमारी बैंकले भिसा कार्ड होल्डरलाई (डेबिट तथा क्रेडिट) कुमारी 3D-Secure कार्ड मार्फत सुरक्षित इन्टरनेट भुक्तानी सुविधा प्रदान गर्दछ। कुमारी भिसा डेबिट / क्रेडिट कार्ड तथा इन्टर्नेशनल त्राभल कार्ड मार्फत नगद बिना कारोबार गर्नुहोस। 

    लागु हुने सर्तहरु :

    - व्यक्तिको कुमारी बैंकमा बचत वा चल्ती खाता हुनुपर्नेछ ।

    कुमारी भिसा डेबिट कार्डको बिशेषता:

    • EMV डेबिट कार्ड (चिप + पिन ) - सुरक्षित नगद भुक्तानी तथा खरिदको निम्ति
    • सजिलो 3D-Secure सेवा रेजिस्त्रसन - सुरक्षित नगद भुक्तानी तथा खरिदको निम्ति
    • ३ वर्षको म्याद
    • नेपाल र भारतको लागि उपयुक्त
    • सबै कारोबारका निम्ति एस. एम. एस. / इमेल एलर्ट