घर कर्जाको उद्देश्य
- आवासिय सम्पत्ति खरिद गर्न
- घरको विस्तार गर्न
- पुरानो घरको मर्मत वा पुनस्र्थापना गर्न
- नयाँ घरको निर्माण गर्न
- अपार्टमेन्ट भवन खरिद गर्न
- जग्गा जमिन खरिद गर्न
घर कर्जा लगानी सम्बन्धि:
- जग्गा आवासीय भवन र घर जग्गा खरिदको सम्बन्धमाः कर्जा र मुल्यांकन अनुपात काठमाडौं उपत्यका भित्र ४० प्रतिशत र उपत्यका बाहिर ५० प्रतिशत कायम हुनुपर्नेछ ।
- आवासीय गृह सम्बन्धमाः कर्जा र मुल्यांकन अनुपात काठमाडौं उपत्यका भित्र ५० प्रतिशत र उपत्यका बाहिर ६० प्रतिशत कायम हुनुपर्नेछ ।